Mohan Gyawali

I'm

मेरो बारेमा

म एक साधारण मानिस पृथ्वी भित्रका जिवित प्राणीहरु मध्ये सबैभन्दा बिकसित प्राणी मानव जातको रूपमा यो पृथ्वीमा जन्म लिन पाउँदा आफैलाइ सौभाग्य ठान्दछु । किनकि हामी मानव जाती यस्तो प्राणी हो जस्ले पृथ्वीको हरेक चिज बारे बुझ्न र अनुभव गर्न पाएको छौ । बिज्ञान र प्रबिधीको बढ्दो उच्च बिकास पुरै मानब जिवननै सरल र पुरै विश्वलाई नै एक बनाएको छ । यस्तो बिकसित मानबको रुपमा यो धर्तिमा जन्मलिनु म आफैलाइ गर्व ठान्दछु ।

आफ्नो बारेमा भन्नुपर्दा जीवन साच्चैनै निकै कठिन छ । मेरो बिचारमा म आफै र समग्र अरु मानिसलाई भन्नुपर्दा अहिलेको समयमा एक सरो कपडा, बिहान बेलुका एक छाक खाना साथै निरोगी र स्वस्थ छ भने अहिकेको सन्सारको सबभन्दा खुसी मान्छे उ बाह्रेक सायदै अरु नहोला । म पनि आफैलाइ तेस्तै सोच्छु । मानिसका आबश्यकता असिमित हुन्छ्न ती आबश्यकता पूरा गर्ने साधन सिमित हुन्छन । तेसैले आफ्नो सन्तुष्टि नै जिवनको सबैभन्दा ठुलो उपहार हो तेसैलाई ग्रहण गरौ तेसैमा खुसी सुख सन्तुष्टि मिल्नेछ । जीवन सादा र सरल छ खुसी हुन सिकौ । बास्तबमा मलाइ ब्याक्तिगत तर्फबाट यो पृथ्वीमा रमाइरहेको छु यस्तै रमाइरहिरहु यसैमा खुसी लाग्छ ।

रिजुम

अनुभव

Shop Owner - New MK Traders, Butwal

  • 20xx to present

न्यु एम. के. टेडर्स, बुटवल - ४ सङ्गमपथ, बुटवल ट्राफिक चोक प्रहरी बिट बाट १०० मिटर भित्र रहेको छ । यहाँ बच्चा बच्चीहरुको रेडिमेट कपडाहरुको थोक बिक्रि गरिन्छ । यो पसलमा भर्खरै जन्मदेखि १२ बर्ष सम्मको बच्चाहरुको कपडा पाइन्छ ।

Vice-Secretary - Nepali Cricket Supporters Society (NCSS)

  • 2020 to present

Former Founder - CricPati.com

  • 2019 - 2022

Former Admin - Cricket Himalaya

  • 2018 - 2019

शिक्षा

Tribhuvan University

20xx - 20xx

Kirtipur, Kathmandu

Lumbini Banijya Campus

20xx - 20xx

Butwal-11, Devinagar, Rupandehi, Nepal

Shree Janabodh Secondary School

20xx - 20xx

Ranibas Gulmi,Nepal

सीप/रुचिहरू

Playing Cricket

Photography

Videography

Write

Business

पोर्टफोलियो

  • पुरै
  • फोटो
  • भिडियो
  • बल्ग

प्रशंसापत्रहरू

मोहन ज्ञवाली एक राम्रो लेखक हुनुहुन्छ । उहाँले विशेष गरेर क्रिकेट सम्बन्धी लेखहरु लेख्ने गरेको पाएको छु ।

भोजु राना

मिलन्सार, परेको बेला सहयोग गर्नु अरु भन्दा एक कदम अघि आउने, आफ्नो ब्यस्त ब्यवसायको समय बाट फुर्सद निकालेर खेलकुद देखी सामजिक कार्यमा पनि समय दिने ब्यक्ती

गोबिन्द भुसाल

मोहन जि मेहेनती मान्छे हो । धेरै प्रतिभावान ब्यक्ती

शिव राज गौतम

मोहन दाई एक सफल ब्यापारी पनि हुनुहुन्छ । मिलनसार ब्यक्ती हुनुहुन्छ ।

राज खत्री

एकदमै इमानदार मान्छे, क्रिकेट र खास गरी नेपाली क्रिकेटलाई एकदमै माया गर्ने मान्छे

बिनोद जि सि

सम्पर्क

Loading
Your message has been sent. Thank you!